उत्तम जीवनका लागिः सेक्सासन
दिनमा करिब ४५ मिनेटसम्म गरिने योगले तपाईको यौन जीवनलाई सफल बनाउनेछ। यो हामी भनिरहेका छैनौ भारतीय सेक्सोलजिस्टहरु यसो भन्छन्।
सेक्सोलजिस्टद्वारा गरिएको एक अध्ययनमा यो कुरा पुष्टि भएको हो । अध्ययनको निष्कर्षअनुसार दैनिक ४५ मिनेटसम्म योग गर्दा महिलाहरु आफ्नो यौन जीवनमा निकै सफलता प्राप्त गर्न सक्दछन्।
यो अध्ययन भारतको नयाँ दिल्ली, मुम्बई र पुणेका सेक्सोलजिस्टहरुको टिमले गरेको हो । अध्ययनमा करिब ४० महिलालाई समावेश गराइएको थियो । जसको उमेर २२ देखि ५५ वर्षसम्मको थियो ।
ठाणेको योगा इन्ष्टीच्युटमा तीन महिना लगाएर यो अध्ययन गरिएको थियो ।