महिलाको पहिलो रोजाई आफ्नै जीउको सुन्दरता-

अध्ययनले महिलाहरूका लागि सबैभन्दा महत्वको कुरा आफ्नै जीउको सुन्दरता भएको तथ्य पत्ता लगाएको छ। अध्ययनअनुसार  महिलाहरूका लागि आफ्नो सुन्दरता पहिलो प्राथमिकतामा रहन्छ, त्यसपछि मात्र खाना र तेस्रो स्थानमा सेक्स पर्छ।
बेलायतमा गरिएको सर्भेक्षण अनुसार महिलाले सबैभन्दा पहिले आफू कति सिँगारिएँ भन्ने कुरा मनन गर्छन्। त्यसपछि मात्र उनीहरूको  दिमागमा पुरुषको अनुहार आउँछ। यद्यपि उनीहरूको प्राथमिकतामा सेक्स पर्दैन। महिलाहरूले सेक्सलाई भन्दा भोजनलाई प्राथमिकता दिन्छन्।  महिलाहरूका लागि पुरुष भन्ने चिज अन्तिम छनोट हो। महिलाहरूका अनुसार खानपिन गर्न छाडेर पुरुषहरूका पछाडि लाग्नु मुर्खता हो।

news and entertainment