गायिका सेलेनाले आफ्नो शरिर देखाएर चर्चित हुन परम्परालाई तोडीन
एजेन्सी । गायनकलामा भिजेकाहरु आफ्नो शरिर देखाएर चर्चित नहुने परम्परालाई तोडेकी छिन् पप स्टार सेलेनाले, अमेरिकाको बोस्टनस्थित यक कार्यक्रममा
आउदा उनि भित्रि बस्त्र नलाई उपस्थित भयकि थिन र यसै बिच सबैलाई अच्ममित तुल्याईन् स्टेजमा गाउन, नाच्न र दर्शकहरुलाई मज्जाले नचाएकि थिन
।संगीतको नशामा डुबेकी सेलेनाको भित्री अंगहरु देखिए , र धेरैले प्रश्न चिन्ह उठाए सेलेना भित्रिवस्त्र बिना नै कार्यक्रममा उपस्थित भइन् ।यति टिका टिपणी हुँदा पनि सेलेनाले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेकी छैनन् ।