पत्याउनोस् या नपत्याउनोस् , तर यथार्थ हो एउटा ब्रा को मूल्य १ खर्ब नेपाली रुपयाँ
एजेन्सी । लन्जरी ब्राण्ड विक्टोरिया सेक्रेट सो मा केन्डिस स्वपोल मोडलले १० मिलियन डलर (नेपाली करिब १ खर्ब रुपैया) बराबरको ब्रा लगाएर क्याट वाक गर्ने भएकी छिन् ।
आउदो डिसेम्बरमा हुने उक्त कार्यक्रममा उनले १ खरबको ब्रा का साथ स्टेजमा देखा पर्ने भएकी हुन् । उक्त ब्रा स्वीजरल्याण्डको एक प्रसिद्ध जोयलरी डिजाइनर मोवाडले डिजाइन गरेको बताइएको छ । उक्त ब्रा मा मणि हिरा र नीलमको प्रयोग गरिएको छ । साथै ५२ क्यारेटको मोती १८ क्यारेट सुनले जडित गरि सजाइएको छ ।
लन्जरी ब्राण्ड विक्टोरिया सेक्रेट सो मा मोडलिङ गर्न जो केहीले पनि ठुलो एउटा उपलब्धीको रुपमा लिने गरिएको पाइन्छ ।