पोष्टरका लागि नाङ्गिएका सुन्दरीहरु को को थिए (फोटो फिचर)

बलिउडमा अंग प्रदर्शनको होड चरम सीमामा पुगेको छ ।

पोष्टरका लागि सुन्दरी अभिनेत्रीहरु नाङ्गिने होड नै चलेको छ । हालै मात्र प्रियंका चोपडाकी बहिनी पोष्टरका लागि नाङ्गिएपछि हंगामा भएको छ ।
naked actress
लो प्रोफाइलका चलचित्र पनि सुन्दरीहरुलाई नङ्ग्याएर चर्चित पार्ने होड चल्न थालेको छ । यस अघि रागिनी एमएमएस पनि बोल्ड पोष्टरका कारण चर्चामा आएको थियो । सन्नी लियोनलाई यसको पोष्टरमा पुरै नग्न देखाइएको छ ।
naked actress 1
त्यसैगरी उदिता गोस्वामी र जोन अब्राहमको सेमी न्यूड पोष्टरले पनि बजार पिटेको थियो ।
naked actress 1 naked actress 1      

मिसेज और मिस्टर मेहताको यो पोस्टर पनि न्यूडिटीका कारण चर्चामा रहेको थियो ।
 naked actress 1
कामसूत्र फिल्म रिलीज भएको छैन तर यसको पोस्टर रिलीज भएपछि चर्चाको शिखरमा छ ।
 naked actress 1
जिस्म 2 को शुरुवात पनि न्यूड पोस्टरबाट नै भएको थियो ।
 naked actress 1
हेट स्टोरी 2 फिल्म कति बोल्ड छ भन्ने कुरा पोस्टरले नै बताएको थियो ।
 naked actress 1
नशा फिल्ममा पूनम पाण्डेको टपलेस पोष्टर चर्चामा थियो ।
naked actress 1
नेहा धुपिया पनि जूलीका लागि नाङ्गिएकी थिइन् ।
- See more at: http://nepaliheadlines.com/2014-10-31-10-44-33.html#sthash.io0rY42a.dpuf

,

news and entertainment