मृत भेटिइन् मिस वल्डकि सुन्दरी
लण्डनमा हुन लागिरहेको मिस वल्ड प्रतियोगिताकी एक सहभागी सुन्दरी मृत अबस्थामा भेटिएकी छिन् ।
होंडुरासकी सुन्दरी मारिया जोस र उनकी दिदि सोफिया मृत भेटिएका हुन् । उनीहरु एक सातादेखी बेपत्ता थिए
मृत्युको रहस्य अझै खुल्न सकेको छैन ।
नेपालको तर्फबाट यसवर्ष सुबिन लिम्बुले भाग लिँदैछिन् ।
एजेन्सी