नेपाल आमामाथि अत्याचार !

हामी नेपाली हौं । हाम्रो खुकुरीको धार नै नेपाली हो । याद गरौ छिमेकीहरू र हाम्रो देशका बिदेशीहरुले पालेका नेपाली नेताहरु यो खुकुरी तिम्रो गलामा पुग्न सक्छ । विदेशी धर्मलाई नेपालमा बिउ छरदैछौ बिभिन्न नेपाली मिडिया रेडीयो बाट प्रसार गर्दैछौ । एक दिन तिमीहरु लाई याद आउनेछ पैसा कती टिक्छ भनेर आमा भनेको कोहो भनेर ?

नेपालको राष्ट्रियतामाथि जोडिएका यस्ता नामहरु छन् जसलाई छाड्ने बितिकै नेपाल राष्ट्र अपांग, अपुरो अर्थ हिन र अस्तित्वहिन हुन् जान्छ । भगवान पशुपति नाथ, माता सिता, भगवान बुद्ध, सगरमाथा, राजा पृथ्वीनारायण शाह, आधुनिक नेपाल राष्ट्र निर्माण गर्दा बीरगति प्राप्त गर्ने बिर योद्धा, सनातन हिन्दु राष्ट्र, गोरख नाथ, बेद ब्याश, किरातेस्वोर आदिको नाम छोड्दा राष्ट्र महत्वहिन हुन् जान्छ ।
अझ हिमाल पहाड तराई लाइ अलग थलग गरेमा नेपाल जीवित राष्ट्र रहनै सक्दैन । अहिलेको राज्य व्यवस्थाले बनाएको संबिधानमा राष्ट्रलाई चिनारी गर्ने र एकतामा बाधने कुनै पनि नामहरु समाबेश छैन । अझ संघियताको नाममा बिदेशीको षड्यन्त्रले हिमाल, पहाड र तराईलाई बेग्ला बेग्लै बनाउने कोशी गरिदै छ । अब हामी आफै भनौ यो अवस्थामा नेपाल राष्ट्र कसरि बाच्ला ? त्यसो भए माथि उल्लेख गरिएका नाम, इतिहास, भगवान, धर्म, राष्ट्रपिता, बिर योद्धा र बिश्वको अग्लो हिमाल सगरमाथा भन्दा ठूला अहिलेका राजनीतिक दलका तथाकथित नेता भनाउँदा हुन् त ? यस्ता राष्ट्रका पहिचान, चिनारी र नेपाली जनतालाई एकसूत्रमा बाँध्ने नामलाई मास्ने राष्ट्रलाई संघियताको नाममा बिखन्डन गर्ने को पछि लाग्ने हामी अझ कस्तो हौ ? आफूले आफ्नो अनुहार ऐनामा हेर्ने हो कि ?
जति पनी कुर्सीमा बस्छन आफन्तलाई मात्र हेर्छन ? गरीबले कता मर्नुपर्यो मर्नलाई पनी चिहान छैन । आमै हाम्रो देशका नेताहरु जति आएपनी कानै चिरेको लाज लाग्दैन भातुवा नेताहरुलाई ? के यसरी नेपाल अगाडी बढन सक्छ ? के नेपाली जनताले सुरुक्षा पाउनु सक्छ ? ‘देउवा पनि ईण्डियाको चालमा घुम्ने रहेछन् । प्रचण्ड त अहिले के खाए भने पनी थाहा हुदैन । राप्रपा त आफै उजाड हुँदैछ । ओली त बोल्ने मात्र र देश चलाउछ कहीले सास रोकिन्छ थाहा छैन । अब हाम्रो पालो आउँदैछ । युवाहरुको जति तिमीहरुले खाएको छौ एउटा भैसी को किलामा बाधेर हिसाब चुक्ता गराउने छौं ।
नेपालको राजनीति र भेडाबाख्राको हाल एउटै हो ।
दीपेन्द्र चन्द ठकुरी
dainiknepal

,

news and entertainment