'कर्तुत लुकाउन लोकमानलाई अख्तियार प्रमुख बनाइयो'
कास्की, जेष्ठ १९ - युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले एमाओवादीले आफूले गरेको कर्तुत लुकाउन लोकमानलाई अख्तियार प्रमुख बनाएको आरोप लगाएका छन् । मधेशवादी दलसँग मिलेर एमाओवादीले आफना मुद्दाका फाइल लुकाउन आफ्नो अनुकूल लोकमानलाई अख्तियार प्रमुख बनाएको उनको कथन थियो ।
अनेरास्ववियु जनपि्रय क्याम्पसले आइतबार पोखरामा गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै बस्नेतले एमाओवादीलाई भ्रष्ट र हत्यारो पार्टीको सज्ञा दिए । 'एमाओवादी भ्रष्टाचारी र हत्यारो पार्टि हो' बस्नेतले भने, 'हामी यिनिहरुलाई जेलको कठघरासम्म पुर्याएर छाड्छौं ।'
मन्तव्यका क्रममा अधिकांश समय माओवादीको आलोचनामा खर्चिएका बस्नेतले भ्रष्टाचारीको अखडा भएको पार्टीको कुरा गरेर साध्य नभएको जिकिर गरे । उनले माओवादी जस्तै काग्रेसमा पनि भ्रष्टाचारको अखडा विद्यमान रहेको बताए ।
बस्नेतले एमाओवादीलाई हत्याराको पार्टी र भातृसंगठन अखिल क्रान्तिकारीलाई कान्छो छोराको रुपमा उपमा दिए । व्यापारी रामकुमार श्रेष्ठ देखि धेरै हनोहार व्यक्तिको हत्या गर्ने माओवादी खुल्लम खुला हिंडिरहेको र युवा संघले उनीहरुलाई कठघरामा उभ्याउने चेतवानी दिए । माओवादीमा कुनै भिजन नभएकाले एमालेले जे राम्रो काम गर्यो त्यही नक्कल गर्ने गरेको बस्नेतले बताए । '
अहिले आएर यसरी एमालेकै नक्कल गर्नु थियो भने १५ हजार नेपालीको ज्यान लिनु किन आवश्यक थियो बस्नेतले प्रतिप्रश्न गदै भने, 'माओवादीको अराजक गतिविधीले गर्दा अहिले वाइसियल टर्च बालेर खोज्नु पर्ने स्थित आयो ।' उनले एमाओवादीमा चुनावमा जाने कुनै नया खाका नभएको बताए ।
उनले एमालेमा भ्रष्टाचार नभएको इमान्दार र अनुशासित पार्टि भएको दाबी गदै त्यो अवको संविधानसभाको निर्वाचनले प्रष्टाउने दाबी गरे ।