अभिनेत्री तथा चर्चित रियालिटी टिभी स्टार लुसी म्याकेलेनबर्गको ग्ल्यामर पोज

काठमाडौं, २१ जेठ । इंग्लिश ग्ल्यामर मोडल, अभिनेत्री तथा चर्चित रियालिटी टिभी स्टार समेत रहेकी लुसी म्याकेलेनबर्गलाई हालैमा फ्रान्सको एक समुन्द्री तटमा ग्ल्यामर फोटोसुट गराईरहेकी देखियो । आफ्नो पूर्वप्रेमी मारियो फाल्कोनीसँग सम्बन्ध टुटेपछि निराश रहेकी लुसी यस फोटोसुटमा भने निकै कामुक देखिएकी थिइन् ।

२१ वर्षीया लुसीले क्यामरा अगाडि आफ्नो मस्त जवानी खुलेरै देखाइन् । क्यामरा अगाडि पूर्ण रुपमा टपलेस भएकी उनले विभिन्न पोजमा फोटोसुट गराइन् ।

विभिन्न रंगका विकिनीमा लुसीलाई निकै स्लिम र सुन्दर समेत देखिएको थियो 

news and entertainment