मण्डेला 'सिकिस्त'
प्रिटोरिया (एजेन्सी), जेष्ठ २५ - फोक्सोमा संक्रमण भएपछि अफ्रिकी पूर्व राष्ट्रपति नेल्सन मण्डेला पुनः अस्पताल भर्ना भएका छन् । उनी पछिल्ला केही महिना अस्वस्थ भएर पटक पटक अस्पताल भर्ना भएका छन् ।
अश्वेत स्वतन्त्रता आन्दोलनका नेता ९४ बर्षीय मण्डेलाको स्वास्थ्य अहिले अस्थितर रहेको वर्तमान राष्ट्रपति जाकोब जुमाका प्रवक्ताले जानकारी दिएका छन् ।
उनी अहिले प्रिटोरियाको अस्पतालमा उपचाररत छन् ।अफ्रिकाका राष्ट्रपिताको रुपमा कहलिएका मण्डेला त्यहाँका प्रथम अश्वेत राष्ट्रपति हुन् । बेलायती शासन रहेको अपि|mका उनकै नेतृत्वमा स्वतन्त्र भएको थियो । पछिल्लो समय उनको स्वास्थ्य स्थिति बिग्रदै गएको छ । उनी पछिल्लो २ बर्षमा १५ पटक अस्पताल भर्ना भएका छन् ।