कसरी दिने बच्चालाई सेक्स म्यासेज ?
हाम्रो समाजमा सेक्स यस्तो विषय हो जसको बारेमा घर या समाजमा खुलेर कुरा गर्नबाट मानिस पछि हट्छ । यदि कोही यस विषयमा कुरा गर्दछन् भने धेरै लुकेर जोगिएर मात्र कुरा गर्दछन्, जस्तो कि ऊ कुनै पाप गरिरहेको छ । तर वास्तविक कुरा सेक्सको हाम्रो जीवनमा अटुट सम्बन्ध रहेको छ । जसलाई चाहेर पनि कोही व्यक्तिले अmग गर्न सक्दैन । फेरि पनि मानिस यस विषयको बारेमा कुरा गर्नको लागि तयार हुँदैनन् जसको नोक्सानी हाम्रा भावी पिँढीले उठाउनु पर्ने हुन्छ । यस विषयको बारेमा सेक्सोलोजिस्ट भन्छन् –‘सेक्सले हाम्रो जीवनमा त्यत्तिकै महत्व राख्दछ जति कि खानु, पिउनु, सुत्नुको महत्व हुन्छ । अब हामी आफ्नो बच्चालाई खानपिउन यहाँसम्मकी सुत्न पनि सही समय सिकाउँछौं भने आफ्नो बच्चालाई सेक्स सम्बन्धी जानकारी किन दिँदैनौं ?
किन आवश्यक छ सेक्स एजुकेशन
यौन अवस्थामा प्रवेश गर्दै गरेका बच्चाहरु आफ्नो मनमा उत्पन्न भएको सेक्स सम्बन्धी जिज्ञासाहरुलाई शान्त पार्नको लागि लुकीचोरी, नेट, टिभी र सस्ता उपन्यास पढेर आधाकल्चो ज्ञान प्राप्त गर्दछन् । जसले उनीहरुलाई कतिपय अवस्थामा गलत बानीको शिकार बनाइदिन्छ या फेरि कम उमेरमा नै यौन रोग पीडित बनाइदिन्छ । जसको कारण उनीहरुलाई उमेर भर पछुताउनु पर्दछ । यति मात्र होइन कहिलेकाहीँ केटाकेटी आफ्नो उत्सुकता शान्त गर्नको लागि गलत मानिसको हात समातेर उल्टा सिधा नचाहिँदो काम गर्न सिक्दछन् । यदि आमा बुबाले आफ्नो बच्चालाई गलत बानी र कम उमेरमा नै गर्भधारण गर्नबाट बचाउन चाहन्छन्, उसको भविष्यमा स्वास्थ्य एवं सुरक्षित जिन्दगी दिन चाहन्छन् भने उसले आफ्नो बच्चासँग सेक्स विषयमा खुलेर कुरा गर्नुपर्दछ ।
कहिले दिने जानकारी ?
जब सातदेखि आठ वर्षको बच्चा आमाबाबुसँग बच्चा कहाँबाट आउँछ, आन्टीको पेट किन फुलेको वा टिभीमा कुनै प्रेमप्रसंग भएको दृश्य आएको छ र बाबा यो के गरेको भनेर सोध्न थाल्छन् भने यो स्वभाविक हो कि आमा बाबु यसको सही जवाफ दिनबाट हडबडाउँछन् । तर आमा बाबुले हड्बनाउन हुँदैन बरु त्यो समय नै बिल्कुल उचित समय हो । बच्चाको मनमा उठेको प्रश्नको सही जवाफ दिने या उसको साथमा बसेर सेक्स सम्बन्धी विषयमा खुलेर कुराकानी गर्ने ।
कसरी दिने जानकारी ?
यदि तपाईं हिचकिचाएर अहिलेसम्म यस विषयको बारेमा कुनै जानकारी दिन सक्नु भएको छैन भने राम्रो तरिका हुन्छ, उसको उमेरको हिसाबले उसलाई केही प्रश्न सोध्नुहोस् र उसको यस विषयमा भएको जानकारी पनि बुझ्नुहोस् । जुन कुराको जवाफ उसलाई थाहा छैन वा गलत जवाफ भन्छ भने उसलाई सही जवाफ दिनुहोस् ।
६ देखि १० वर्षको उमेरमा
– के तिमी आफ्नो शरीरको सबै अंगको नाम जान्दछौ ?
– के तिमीलाई थाहा छ केटी केटा भन्दा किन अलग देखिन्छन् ?