थैली सहित बच्चा जन्मियो (फोटो सहित )
फागुन ०५–
अफ्रिका न्यूज पोस्टको खबर अनुसार एक बच्चा थैली सहित जन्मिएको छ । सुन्दा अचम्म लाग्छ है,,, तर यो वास्तविक घटना हो ।
सो बच्चालाई अपरेशन गरेर निकालिएको हो । यस बच्चाको जन्म यति असामान्य थियो कि डाक्टरहरुले यसको तस्विर समेत लिए । डाक्टरका अनुसार थैली सुक्न पाएको थिएन र बच्चा थैली नै रहन गयो । यस थैलीले आमाको गर्भमा रहेको बच्चाको रक्षा गर्ने गर्छ ।
जसमा एक तरल भरिएको हुन्छ , जहाँ बच्चा बढीरहेको हुन्छ । यसलाई मेम्बरेनको नामले पनि चिनिन्छ । ( एजेन्सीको सहयोगमा )
