कुन नेताले कस्ता गाडी चड्छन् , कस्को कति महगो हेरौ

नेपाली राजनीतिक दलका नेताहरुको जीवनशैली, खानपिन र उठबसको विषयमा मिडियामा बेलाबखत चर्चा हुने गर्दछ । यसका साथै उनीहरुले चढ्ने मंहगो गाडीको पनि खुलेरै आलोचना हुने गरेको छ । गरिव जनताका परिश्रमबाट उठेको कर नेतृत्व वर्गले विलासी जीवनयापनमा खर्च गर्नु हुन्न भन्ने आवाज  जनस्थरबाट बारम्बार  उठ्ने गरेपनि नेताहरुको विलासी जीवनमा  भने  केहि फरक आएको देखिदैन  ।
leaders-car-(2)leaders-car-(3)leaders-car-(12)leaders-car-(11)leaders-car-(10)leaders-car-(9)leaders-car-(6)leaders-car-(5)
www.ratopati.com

, ,

news and entertainment