हे भगवान यस्तो कसैलाई पनि नहोस है
माघ २६-तिमी राम्रीछौ भन्ने अधिकार हामी सबैलाई हुन्छ तर कसैलाई पनि
नराम्रो छौ भन्नु या घृणाको दृष्टिकोणले कसैलाई पनि तल्लो स्तरमा राखेर
बोल्नु बिल्लकुलै गलत कुरा हो । तर तपाई यो तस्बिर हेरीसकेपछि पक्कै पनि एक
पटक बिचलीत भने हुनुहुनेछ । यो तस्बिर हेरीसकेपछि एक पटक आफ्नो अगाडी भएको
ऐना हेर्नुस र भगवानलाई एक पटक धन्यबाद समेत दिनुस कि भगवानले तपाईलाई जे
बनाउनु भयो जस्तो बनाउनु भयो राम्रो नै बनाउनु भयो । मानिसहरुले यसलाई धर्म
संग जोडेर पुर्ब जन्मको पाप को संज्ञा पनि दिने गर्दछन् तर यो एकप्रकारको
बिरामी भनौ या रोग हो । यस रोगलाई स्पाईना बाईफिदा भन्ने नामले चिनिन्छ ।
शरिरमा अनावश्यक गाठागुठी आएर बढ्दै जानु र शरीर भरी फैलीएर यस्तो हुन
सक्दछ । एजेन्सीको सहयोगमा
