गायिका रिहानाले पेरिसमा फेरी तहल्का मच्चाइन (फोटो सहित)

पेरिसमा हालसालै भएको एक फेसन हाउसको पार्टीमा सबैको नजर गायिका रिहानाले लगाएको ड्रेसमा परेको थियो।

Rihanna hot dress

रिहानाले पार्टीमा कालो रंगको टप र लेदरको स्कर्ट लगाएकी थिइन। यस्तो हट ड्रेस उनले बाल्मिन फेशन शो पछिको पार्टीमा लगाएकी हुन।

, ,

news and entertainment