महिलालले जन्माइन २ टाउका भएको बच्चा (तस्विर सहित)

३० फागुनएजेन्सी ।
उत्तर भारतमा एक महिलाले २ बटा टाउको भएकी बच्ची जन्माएकी छिन् । हरियाणा राज्यको सिग्नुस जेके हिन्दु हस्पिटलमा विहीबार विहान ती महिलाले २ टाउके बच्चाको जन्म दिएकी हुन् ।
two head baby

२८ वर्षीया उर्मिला शर्माले जन्माएको बच्चीको तौल सामान्य छ भने टाउको र घाँटी २ बटा भएपनि शरीर एउटै छ ।
शर्माको विपन्न परिवार भएका कारण उनीहरुले बच्चाको अवस्था बारे जन्मिनु अघि सम्म थाहा पाएका थिएनन् ।
नाम समेत राख्न बाँकी २ वटा टाउका भएकी नवजात शिशु बाँच्ने सम्भावना निक्कै क्षीण रहेको चिकित्सकहरुले बताएका छन् ।
two head baby 1

उर्मीलाका पति ३२ वर्षीय शुभासले गरिवीका कारण श्रीमतीको अल्ट्रासाउण्ड समेत गराउन सकेका थिएनन् ।
two head baby 2

२ टाउका भएपनि एउटै शरीर हुने शिशुको शल्यक्रिया गर्न समेत नमिल्ने चिकित्सकहरु बताउँछन् ।

,

news and entertainment