कैटरीना लाई आरोप

कोही कसैको कारण जो कोहीको करीयर बिग्रन्छ भने त्यो कुरा सरासर गलत हुन्छ । चाहे त्यो सामान्य ब्यक्ति
होस यात चर्चित हस्ती नै कीननै होस यहा कुरा यस्तै भएको छ । बलिउडकी चर्चित नायीका कटरीना को कारण आफ्नो करीएर बर्बाद भएको  अर्की बलिउडकी नायीकाले खुलेआम आरोप लगाएकी छीन् ।  हुनत बलिउडकी नायीका हरु त्यती खुलेर कुरा गर्दैनन् जति नायीका जरीन बोल्दछीन । हो कैटरीना लाई यस्तो आरोप पनि उनलेनै लगाईकी हुन ् । जरीनको अनुहार र कैटरीनाको अनुहार एक आपसमा मिल्दो जुल्दो भएको कारण दर्शक हरुले उनलाई त्यती भाउ नदीएको र कैटरीनाको डुप्लीकेट को संज्ञा दिएको उनको आरोप छ । हुनत यि दुबै नायीका हरुको संम्बन्ध सलमान खान सग जोडीएको पनि छ र यि दुबै जनालाई बलीउडमा स्थापीत गराउन सलमानको ठुलो हात छ ।

news and entertainment