मिस मगर हङकङ २०१४ उपाधि अञ्जना पुनलाई
हङ्गकङ्ग । मगर दिवसको अवसरमा आयोजित मिस मगर हङकङ २०१४ उपाधि अञ्जना पुनले जितेकी छन। उनले उपाधिसंगै सुनको जन्तर पुरस्कार पाईन्। प्रतियोगिताको अन्य उपाधि क्रमशः भ्युवर च्याइस–पुजन राना, मिस ट्यालेण्ट– नीता थापा, बेष्ट ड्रेस –मनिषा थापा, बेष्ट वल्क–विशाल थापा, फोटो जेनिक–एलिना थापा र बेस्ट स्माइल र बेस्ट स्किन–सपना पुलामीले जिते।