जुहीलाई चुम्दै धरधरी रोए शाहरुख खान (तस्विर सहित)

बलिउड अभिनेत्री जुही चावलाका भाई बबी चावलाको आइतबार निधन भयो । विगत ४ वर्ष देखि निरन्तर कोमामा रहँदै आएका बबीको मुम्बइको जसलोक अस्पतालमा आइतबार विहान निधन भएको हो ।
बबीको अन्तिम विदाइका लागि बलिउड हस्तीहरु पुगेका थिए । त्यसमध्ये सबैभन्दा बढी भावुक शाहरुख खान देखिए ।
SRK Cries

भाईको निधनबाट विक्षिप्त बनेकी जुहीलाई शाहरुखले साथ मात्र दिएनन् उनलाई चुम्बन गर्दै धरधरी रोए पनि ।
जुहीका भाईको निधनको खवर सुने लगत्तै शाहरुख तत्काल अस्पताल पुगेका   थिए ।
SRK Cries 1SRK Cries 2

बबीको विदाइमा शाहरुखले आँखाबाट आँशुका धारा नै बगाए ।
SRK Cries 3
SRK Cries 4SRK Cries 5SRK Cries 6SRK Cries 7

अन्तिम विदाइमा जुहीका पति, अभिनेत्री दिपिका पादुकोणनिर्देशक फराह खान लगायतका चर्चित कलाकारहरु सहभागी थिए ।

, ,

news and entertainment