आलियाको बेडसिनले बलिउडमा तरंग..(फोटो फिचर)




बलिउडकी चर्चित नवनायीका आलिया भट्ट निरन्तर चर्चामा छिन्। केही दिन यता उनको नयाँ चलचित्रले धेरैलाई थप आकर्षित गरेको छ।
भर्खरै ट्रेलर सार्वजनिक भएको चलचित्र 'टु स्टेट्स'बाट उनको चर्चा थप चुलिएको हो। पहिलो चलचित्र 'स्टुडेन्ट अफ द इयर'बाट मात्र एक चुम्बन दृश्य देखिएकी आलियाले यो चलचित्र भने बेड सिन र चुम्बनको सिन दिन कन्जुस्याई गरेकी छैनन्। यो चलचित्र चेतन भगतको '२ स्टेट्स'मा आधारित छ।

चलचित्रमा आलियाले नायक अर्जुन कपुरसंग भरपुर रोमान्स गरेकी छिन्। अप्रिलमा सार्वजनिक हुने चलचित्रलाई करण जोहरले निर्माण गरेका हुन् । तर चलचित्र सार्वजनिक नहुँदै आलियाका बोल्ड सिने चलचित्रलाई पहिल्यै चर्चामा ल्याइदिएको छ।

news and entertainment