पारस खड्कालाई चुम्बन गर्ने जीयाको रहर
उसो त नायिका जीया केसीको यो प्रचारमा आउने नयाँ फण्डा पनि हुनसक्छ । तर पनि उनी पारस खड्काको भने निक्कै ठूलो फ्यान हुन् । नेपालले पहिलो खेलमा हङकङलाई पराजित गरेतापनि हिजो बंगलादेशसँग भने सम्मानजनक हार ब्यहोर्यो ।
पारस खड्कासँग फिल्म खेल्ने ईच्छा भएकी जीयाले उनलाई हिरोको संज्ञा दिइन् । नेपाली सिनेमाका हिरो भन्दा केही कम नरहेका पारससँग सिनेमामा रोमान्स गर्ने चाहना छ, जीयाको । ‘पारससँग सिनेमा खेल्न पाए खुशीका साथ निशुल्क खेल्छु’, ‘रङ वे’ हिरोइनले भनिन् ।
पारसको क्याप्टेनसिप उत्कृष्ट रहेको भन्दै यि नायिकाले उनलाई भेटेमा गालामा चुम्बन गर्ने बताइन् । ‘अरु कुरा भने नखोलै, बाँकी भेटमा के-के हुनसक्छ’, जीयाको तर्क थियो । सिनेमा क्षेत्रबाट खासै सफलता हात पार्न नसकेपछि जीया यतिबेला तनावमा छिन् । उत्तेजक दृश्य दि