सनीको ‘रागिनी MMS-२’ प्रचारको क्रममा अटो रिक्सावालाले घेरे पुलिस बोलाइयो

सोमबार, फागुन १९,
एजेन्सी। बलिहुड हट नायीका सनी लियोनीलाई मुम्बईको सडकमा आफ्नो फिल्म ‘रागिनी MMS-२’ को प्रमोशनको क्रममा केही बेर तनावको स्थिति सर्जना भएको छ। सनी आफ्नो फिल्मको प्रमोशनमा अटोरिक्शाको साहरा लिने क्रममा यस्तो भएको हो। प्रचारका लागि सडकमा सनी आउने वित्तिकै ठुलो भिडले उनलाई घरे। त्यसमापनि अटोरिक्शावालाहरुको हुलले नै सनीको पछि लागेर हैरान। हेर्दा हेर्दै अवस्था गम्विर भएकपछि पुलिस वोलाउन पर्ने स्थिति आयो। पुलिस आएपछि  स्थिति नियन्त्रणमा आएको भारतीय सञ्चार माध्यममा उल्लेख छ।


, ,

news and entertainment