झोंक चलेपछि छिमेकीको छोरालाई यसरी फाल्दिए घरको छतबाट..(तस्विर सहित)

एजेन्सी ।
चीनमा छिमेकीसँग झगडा परेपछी एक पुरुषले छिमेकीका एक वर्षका नावालक छोरालाई घरको छतबाट फ्याँकिदिएको सनसनीपूर्ण भिडियो सार्वजनिक भएको छ ।
३८ वर्षीय चेन वाङले छतबाट फ्याँकेका वालकको शरीरका विभिन्न भागका हाड भाँचिएको र शरीरमा चोट लागेको समाचारमा जनाइएको छ ।
baby thrown from topbaby thrown from top1

शिन्जी शहरमा यो घटना भएको हो ।
छिमेकीका छोराले आफ्नो घरको छतमा रहेको सोलार प्यानलमा ढुंगा हानेपछि यो झगडा शुरु भएको बताइएको छ ।
वाङ छिमेकी मेन ताउनको घरमा कस्सिएर झगडा गर्न गएका थिए । तर ताउन भने आफ्ना दाजुको ४० औं जन्मदिन बनाउँदै थिए ।
अलि अलि रक्सीको नशामा समेत रहेका ताउनले वाङलाई जिस्काउन थालेपछी वानको पारा चढेको   थियो ।
baby thrown from top2baby thrown from top3

अनि वाङले ताउनका १ वर्षका छोरालाई छतमा लगेर फ्याँकिदिए ।
प्रहरीले वानलाई नियन्त्रणमा लिइसकेको छ ।

, ,

news and entertainment