भित्री बस्त्र देखाउँदै डाक्टरसँग शुभेच्छाको हट फोटोसुट(फोटो फिचरसहित)

आफ्नो बक्षस्थललाई माछाले छोपेर सिनेमाको प्रचार गरेकी कलाकार शुभेच्छा थापा फेरि नयाँ स्क्यान्डल खोज्दै छिन् । जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस नेपाल’की नायिका एवं निर्मात्री समेत रहेकी शुभेच्छाले हालै मात्र एक डाक्टरलाई जवानीको रापले मोहित बनाएकी छिन् ।
उसो त शुभेच्छासँग फोटोसुट गर्ने डाक्टर सीके सिंह यसअघि केही म्यूजिक भिडियोमा देखिसकेका छन् । उनै सीकेसँग शुभेच्छाले हट फोटोसुट गराएकी हुन् ।suvekhsya-hot-1 suvekhsya-hot-4
सीकले उपलब्ध गराएको तस्बिरमा शुभेच्छाको निक्कै हट पोजहरु देख्न सकिन्छ । साथमा चलचित्र क्षेत्रमा उदाउने आशामा लागेका सीकेले पनि शुभेच्छाको हट पोजमा गतिलो साथ दिएका छन् ।
एकाएक सीके कसरी फोटोसुटमा शुभेच्छासँग जोडिए, सोचनिय बिषय छ । तर पनि यो फोटोसुटले शुभेच्छाको नयाँ चलचित्र ‘मिस नेपाल’लाई केही फाइदा पक्कै दिनेछ । यता मोडलिङबाट उदाउँदै सिनेमा क्षेत्रमा प्रवेश गर्ने चाहनामा लागेका सीकेलाई पनि चर्चामा ल्याइदिएको छ । मिस नेपाल बन्ने एक यूवतीको कथा बोलेको शुभेच्छा थापाको नयाँ चलचित्र ‘मिस नेपाल’ अहिले चर्चामा छ ।suvekshya-hot-2 suveksya-hot-3

,

news and entertainment