रेखाले पूर्वपति ओझा लाइ पशु भन्दै दिइन् डरलाग्दो धम्की

बैसाख १९, 
नायीका रेखा थापाले आफ्ना पूर्वपति एव निर्माता छबि ओझालाइ पागल , हत्यारा संगै पशु पनि भन्न पछि परिनन् । छबिकि स्वर्गिय पत्नि गितान्जलि प्रति संकेत गर्दै उनले मरेको या मारेको प्रेत आत्माको श्राप लाग्ने उनको स्टाटसले जनाउछ ।रेखाले आज बिहान करिव १० बजेको समयमा आफ्नो फेसबुक मार्फत स्टाटस कोर्दै ओझा प्रति खरो रुपमा उत्रेकि छिन ।
Chhabi_Rekha
अव देखि आफ्नो नाम नलिन र सकिन्छ भने व्यावसायीक प्रतिस्पर्धा गर्न खुल्ला चुनौती दिएकि छिन ।
रेखालाइ छबि पशु जस्तै लाग्थ्यो भने उनि किन १२ बर्ष सम्म संगै बसिन् त । आफ्नो गड फादर छबि भन्दै हिड्ने रेखा र छबि बिच कुन सम्झौता मा १२ बर्ष संगै बिताए । यो सम्वन्धमा लाइ बिगार्न कस्को बढि हात हो अहिले यी प्रश्न सवैको मनमा आउन सक्छ । तर यी सवै प्रश्नको उत्तर निकट भबिष्यमा सार्वजनिक हुने छाबिराज ओझाको पुस्तकबाट सार्वजनिक हुने छबि पक्षको भनाइ छ ।
रेखाले छबि ओझाको नाममा लेखेका स्टाटस यस्तो छ ।

,

news and entertainment