भट्टराइले फेरी जबाफ फर्काए महत अलमलमा !!

एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराइले रकमान्तर प्रणालीको दुरुपयोग कांग्रेसले अरुबाट सिकेको भन्नु आश्र्चय जनक भएको बताएका छन।
 
सामाजिक सञ्जालमा सक्रिय रहेका भटटराइले ट्वीट गर्दे रकमान्तर प्रणालीको दुरुपयोग कांग्रेसले अरुबाट सिकेको भन्नु धुम्रपानको कुलत बाजेले नातिबाट सिकेको भनेर पन्छिनु जस्तै भएको टिप्पणी गरेका छन्। साथै उनले यस्ता कुलत सबैले छोड्नुपर्ने बताएका छन्।
 
 
कांग्रेस नेताहरुले रकमान्तर प्रणालीको दुरुपयोग कांग्रेसले अरुबाट सिकेको बताएपछि भट्टराइले यस्तो जवाफ दिएका हुन्।

,

news and entertainment