रिहानाको पहिरनले सबैको होस उडायो
काठमाण्डौ, २० जेठ । बलिउडकी पप गायिका रिहानाको चर्चा बारम्बार हुने गरेको छ । कलिे उनको गीतका कारण त कहिले उनले लगाउने पहिरनका कारण ।
.jpg)
.jpg)
गायनले भन्दा पनि बढी एक्सपोजका कारण चर्चा बटुल्ने यि पप गायिकाले कुन पार्टीमा कस्तो कपडा लगाउँछिन् त्यसले बारम्बार चर्चा पाउने गरेको छ । कुनै पार्टीमा होस् वा फेसन सोमा उनले कसैको प्रवाह नगरी उनी देखिने गरेकी छिन् । इस्टाग्राम कारण पनि उनी विवादमा तानिएकी छिन् ।
उनका धेरै एकान्उटहरु पनि निलम्बनमा परेका छन् । उनको पहिरनको बारम्बार चर्चा हुदाँ हालै एक कार्यक्रममा उनलाई एक अनौठो कपडामा देखिएकी छिन् । लामो जाली दार कपडा लगाएकी उनका भित्री अंगहरु देखिएका छन् ।
