सुरुमै केपी ओलीको अग्रता

एमाले नेतृत्वको निर्वाचनको मतपरिणाम आउन सुरु गरेको छ।
मतगणनाको प्रारम्भिक नतिजाअनुसार केपी ओलीले अग्रता लिएका छन्। उनले १५ मत प्राप्त गरेका छन् भने माधवकुमार नेपालले १२ मत प्राप्त गरेका छन्। 

news and entertainment