एमालेमा केपी ओलीको सुविधाजनक बहुमत

एमाले केन्द्रीय कमिटीमा अध्यक्ष केपी ओली समूहले सुबिधाजनक बहुमत हासिल गरेको छ। खुला र वैकल्पिक समेत १५९ सदस्यीय केन्द्रीय समितिमा ओलीको ५७ प्रतिशत आसपास सिट हासिल गरेका छन्।
 
प्रमुख निर्वाचन आयुक्त सोमनाथ प्यासीका अनुसार कतिपय समूहमा 'रिटोटलिङ' भइरहेकाले अन्तिम परिणाम आउन अझै केहि बेर लाग्नेछ।
 
एमाले पदाधिकारीमा ओली र माधवकुमार नेपाल समूहको बराबरी सिट आएको छ। खुला तर्फ केन्द्रीय सदस्यमा नेपालको बहमुत छ।
 
बाँकि महिला, जनजाती, दलित, पिछडिएको समूहमा ओलीको बहुमत छ। कन्द्रीय लेखापरिक्षण आयोग प्रमुखमा पनि ओली खेमा निर्वाचित भएको छ।
 
वैकल्पिक केन्द्रीय सदस्यतर्फ जित्नेमा अधिकांश माधवकुमार नेपाल समूहका छन्।
एमालेको सबै पदको अन्तिम मत परिणाम
 नाममतसमूह
केन्द्रीय पदाधिकारी
अध्यक्षकेपी शर्मा ओली१०४७ओली
उपाध्यक्षभीम रावल११४३नेपाल
उपाध्यक्षबामदेव गौतम११२४ओली
उपाध्यक्षविद्या भण्डारी११००ओली
उपाध्यक्षयुवराज ज्ञवाली१०६२नेपाल
उपाध्यक्षअष्टलक्ष्मी शाक्य१०४७नेपाल
महासचिवईश्वर पोखरेल१०३६ओली
उप-महासिचवघनश्याम भूषाल१०९७नेपाल
उप-महासिचवविष्णु पौडेल१०८३ओली
सचिवगोकर्णराज विष्ट१२७०नेपाल
सचिवप्रदीप ज्ञवाली११५५ओली
सचिवयोगेश भट्टराई१०८५नेपाल
सचिवभीम आचार्य१०३५नेपाल
सचिवपृथ्वी सुब्बा गुरूङ१०२९ओली
खुला केन्द्रीय सदस्य
माधवकुमार नेपाल नेपाल
सुरेन्द्र पाण्डे नेपाल
राजेन्द्रप्रसाद पाण्डे नेपाल
लालबाबु पण्डित नेपाल
प्रकाश ज्वाला नेपाल
टंक कार्की नेपाल
ठाकुर गैरे नेपाल
विजय पौडेल नेपाल
अरुण नेपाल नेपाल
१०पर्शुमेघी गुरुङ नेपाल
११राजेन्द्र राई नेपाल
१२बेदुराम भूसाल नेपाल
१३रघुजी पन्त नेपाल
१४गंगाधर तुलाधार नेपाल
१५तुलबहादुर गुरुङ नेपाल
१६नागेन्द्र चौधरी नेपाल
१७सोमप्रसाद पाण्डे नेपाल
१८युवराज कार्की नेपाल
१९रविन्द्र अधिकारी ओली
२०शंकर पोखरेल ओली
२१छविलाल विश्व्कर्ता ओली
२२प्रदीप नेपाल ओली
२३रामनाथ ढकाल ओली
२४सूर्य थापान ओली
२५अग्नि खरेल ओली
२६किरण गुरुङ ओली
२७काशीनाथ अधिकारी ओली
२८वृन्दा पाण्डे ओली
२९महेन्द्र पाण्डे ओली
३०भानुभक्त ढकाल ओली
३१मुकुन्द न्यौपाने ओली
३२दामोदर भण्डारी ओली
३३विष्णु रिमाल ओली
३४राजन भट्टराई ओली
३५गोपाल शाक्य ओली
 बैकल्पिक 
शेरबहादुर केसी नेपाल
राजबहादुर बुढा नेपाल
सोभियत ढकाल नेपाल
प्रकाश शाह नेपाल
राजन राई नेपाल
    
माधव ढुंगेल ओली
किशोर अधिकारी ओली
महिला
जयन्ती राई११०५नेपाल
राधा ज्ञवाली११०६ओली
गोमा देवकोटा१०८२ओली
सीता पौडेल१०४२ओली
सुजता शाक्य१०५८ओली
साबित्रा भुसाल१०५१ओली
रामकुमारी झाक्री११४८नेपाल
ममता गिरी१०३०नेपाल
महिमा लिम्बु१०४१ओली
१०सुशीला नेपाल१०४२नेपाल
११पद्मा अर्याल११०१ओली
१२श्रीमाया थकाली१०६८नेपाल
१३गौरा प्रसाई कोइराला१०७८नेपाल
१५सीता गिरी ओली१०६४नेपाल
१७शिवमाया तुम्बाहाम्फे१०५१ओली
 बैकल्पिक 
निरु पाल९८४ओली
मना केसी ९७७ओली
निरा जैरू९७२नेपाल
सीता सुन्दास९८६ओली
रचना खड्का९८८नेपाल
भूगोल
मेचीहिक्मत कार्की ओली
कोशीजीवन घिमिरे नेपाल
सगरमाथाजगन्नाथ खतिवडा नेपाल
जनकपुरलक्ष्मण पौडेल नेपाल
बाग्मतीपशुपति चौलागाईं नेपाल
उपत्यकाजीवनराम श्रेष्ठ नेपाल
नारायणीविरोध खतिवडा नेपाल
लुम्बिनीलीला गिरी ओली
गण्डकीमायानाथ अधिकारी ओली
धौलागिरीगणेश तिमिल्सिना ओली
राप्तीखेममानथ खड्का ओली
भेरीयामलाल कँडेल ओली
कर्णालीगोरखबहादुर बोगटी ओली
सेतीमहेश्वर पाठक ओली
महाकालीगणेश ठगुन्ना ओली
 वैकल्पिक 
मेचीरविन कोइराला नेपाल
कोशीधर्मराज निरौला नेपाल
सगरमाथाविशाल भट्टराई ओली
जनकपुरगणेश पहाडी नेपाल
बाग्मतीमाधव अर्याल नेपाल
उपत्यकासोम मिश्र नेपाल
नारायणीकृष्ण खनाल नेपाल
गण्डकीरामशरण बस्नेत ओली
लुम्बिनीतिलक महत ओली
धौलागिरीभूपेन्द्र थापा ओली
राप्तीगुलावजंग शाह नेपाल
भेरीलक्ष्मी पोखरेल ओली
कर्णालीकर्णाली-- ओली ओली
सेतीभैरवबहादुर सिंह ओली
महाकालीविक्रम शाही ओली
पिछडिएको क्षेत्र 
लालबहादुर  थापा ओली
भैरवसुन्दर श्रेष्ठ ओली
 बैकल्पिक 
मोहन बानियाँ ओली
जनजाति
 पूर्ण केन्द्रीय सदस्य  
शेरबहादुर तामाङ नेपाल
यज्ञराज सुनुवार नेपाल
वैजनाथ चौधरी थारु नेपाल
दलबहादुर राना ओली
सानुकुमार श्रेष्ठ ओली
गोकुल घर्तीमगर ओली
शेरधन राई ओली
ज्ञानबहादुर भूजेल ओली
डम्बरसिंह सम्बाहाम्फे ओली
१०पार्वत गुरुङ ओली
११लीलानाथ श्रेष्ठ ओली
१२खगेन्द्र राई ओली
सम्पर्क विभाग केन्द्रीय सदस्य
विजय गुरुङ नेपाल
मुस्लिम
नजिर मियाँ ओली
सिराज अहमद सिद्धिकी ओली
 बैकल्पिक 
तैयब हुसैन ओली
लेखा समिति
पुष्पराज कँडेल ओली
दलित
बमबहादुर विश्वकर्मा ओली
जगत विश्वकर्मा ओली
भागवत विश्वासी ओली
इश्वरी रिजाल ओली
इकराज विक ओली
 बैकल्पिक 
 गोविन्द नेपाली ओली
पुरनसिंह दयाल ओली
तिल विश्वकर्मा ओली
ट्रेड युनियन
चुणामणि जंगली नेपाल
विश्वनाथ प्याकुरेल नेपाल
 बैकल्पिक 
    
    
अरु नतिजा प्राप्त हुनासाथ अपडेट गर्नेछौं ,धन्यवाद ।

,

news and entertainment