प्रितिले भनिन्- मेरा पूर्व प्रेमीले मुखमा बलेको चुरोट फ्याँके, कोठा थुनिदिए
‘नेसको मप्रतिको ब्यबहार निकै आक्रामक थियो, मेरो अनुहारमा बलेको चुरोट फ्याँक्नेदेखि मलाई कोठामा थुन्नेसम्मका हर्कत गरे ।’ उनले पत्रमा लेखेकी छिन् । म चाहान्छु उनी मभन्दा टाढा रहुन् । जसले मलाई शान्ति दिन्छ । उनका यही हर्कत दोहोरिदै गए भने मेरो मृत्यु अवसम्भावी छ ।’
प्रहरीलाई भेटन पुगेकी प्रितिले भनिन् । उनलाई हानी पुर्याउने कुनै उदेश्य नरहे पनि बिकल्प नभएका कारण पुलिसको शरणमा पुग्नुपरेको उनले बताइन् । आफुलाई बिदेश जाने अनुमति दिन प्रिति जुन ३० तारिखमा पुलिसकहाँ पुगेकी थिइन् ।
