१४ वर्षीय किशोरसँग यौन क्रिडा गर्ने विदेशी महिलालाई प्रहरीले समात्यो

११ साउन, पोखरा । पोखरा घुम्न आएका फ्रान्सेली नागरिक क्रिस्टोफर रोबर्ट ओलिभरलाई १४ वर्षीय एक किशोरसँग अप्राकृतिक मैथुन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । hatkadiअभियुक्तले ती बालकलाई विभिन्न प्रलोभन देखाई आफ्नो कोठामा बोलाएर अप्राकृतिक मैथुन गरेको प्रहरीले जनाएको छ । अभियुक्तले यसअघि पनि यस्ता क्रियाकलाप गर्दै आएको उनले बयानमा उल्लेख गरेका छ । रासस - See more at: http://nepaliheadlines.com

, ,

news and entertainment