रेखालाई टक्कर दिन आइपुगिन शिल्पा


अभिनेत्री रेखा थापासँग खटपट भएपछि उनलाई टक्कर दिने उद्देश्यका साथ ल्याइएकी नायिका शिल्पा पोखरेल अभिनित सिनेमा ‘लज्जा’ को गीत सार्वजनिक भएको छ।
 
‘के भयो के भयो’ बोल रहेको गीतलाई चेतन सापकोटाले संगीत दिएका हुन।
 
वरिष्ठ गीतकार किरण खरेलले लेखेको गीतमा राज सिग्देलको स्वर रहेको छ। गीतमा आर्यन सिग्देल र शिल्पाको रोमान्स देख्न सकिन्छ । यही कात्तिक ७ गतेदेखि अल नेपाल रिलिज हुने सिनेमालाई नवल नेपालले निर्देशन गरेका हुन।

,

news and entertainment