नाङगा युवतीले सेक्सी पारामा कपाल काटिदिने सैलुन
पुरुषहरुको प्राकृकि गुण नै हो महिलाहरुसंग आर्कषित हुनु अझ भनौ अधिकांस पुरुषहरु जहलिे पनि महिलाहरु आफु नजिक भएको रुचाउछन । पुरुषको यहि इच्छालाई ध्यानमा राख्दै अष्ट्रियाको एक प्रख्यात शहरमा एउटा अचम्मको सैलुन खुलेको छ जहाँ अर्धनग्न केटीहरु मार्फत पुरुषको दाह्री र कपाल काट्न लगाइन्छ । त्यहा शहरकी एक धनी महिला बोजटिक भेसिलेबस्कीले सैलुन खोलेकी छिन् । उनले सैलुनमा ४ जना सुन्दरी राखेकी छिन् ।
ती महिला हेयर ड्रेसरहरुले निकै सेक्सी पारामा अर्धनग्न भएर पुरुष ग्राहकको कपाल काटिदिन्छन् । यो सैलुनमा कपाल काट्न आउने तन्नेरीहरुको ताँती नै लाग्ने गरेको छ ।
