पूर्व युबराज पारस नभई थाइलेडं मा समातिएको ब्येक्ति अरुनै भएको प्रमाणित ,,नेपाली मिडिया को बयेज्त,,



वाह् रे साले कुकुरहरु, नेपाल मा तँ जस्तो सडेको दिमाग भाकोहरु छन भने ,म जस्तो हरु पनि छन श्री ५ युवराजधीरज पारस सरकार को बदनाम गराउन त्यो अर्कै मान्छेको फोटो upload गरेर , जुन बदनाम गराउन खोज्याथिस , त्यसको पार्दाफश भाई सक्यो ।। जुन फोटो पारस सरकारको भनिएको छ त्यो पारस सरकार नभै कुनै सुरज जङ नेपाल भन्ने ब्यक्ती भनेर , थैल्यान्ड को पुलिस र थैल्यान्डको भिभिन्न पत्रीकाले भनिसक्यो , र म सम्पूर्ण सचेत नेपालीहरु मा हावाको कुरामा नलाग्न हुन अनुरोध गर्दछु। तल मैले थैल्यान्डको न्युज साईट को लिन्क र त्यो साईटको गूगल translated picture upload गरे को छु , र यहाँ हरु स्वयम त्यो साईट मा गएर हेर्न सक्नु हुन्छ ,।।।। जय देश ।। जय नरेश ..


http://www.innnews.co.th/shownews/show?

, , ,

news and entertainment