बेडरुममा पुरुषहरुलाई यस्ता कुराहरु बिल्कुलै सुन्न मन पर्दैन
संम्बन्ध स्थापीत गर्ने क्रममा यस्ता कयौ कुरा हरु हुन्छन जुन तपाईले नभन्दानै ठिक रहन्छ । कतिपय कुराहरु तपाईको साथीले सुन्ननै चाहादैनन् । कुनै कुराहरु यस्ता हुन्छनकि जस्ले संम्बन्धमा त्तिक्त्तता समेत ल्याउदछ । बिशेष गरेर सेक्सको दौरानमा धेरै कुरा हरुमा ध्यान यी कुरा हरु कहिल्यै नभन्नुस जुन कुराले तपाईको पार्टनरको मुडनै अफ गर्नसक्दछ । द हेल्थ ईन्डीयाका अनुसार बेडरुममा पुरुषहरुलाई यस्ता कुरा हरु बिल्कुलै सुन्न मन पर्दैन आउनुहोस यी के कुराहरुहुन जानकारीका लागी पढ्नुहोस यि कुरा हरु:
सेक्सुवल रिलेशन राख्दा महीला हरुमा भन्दा पुरुषहरुमा सन्तुष्टी पहीला हुन्छ र उस्ले आफ्नो पार्टनर लाई सकेसम्म सन्तुष्टी दिने कोशीसगरीरहेको हुन्छ त्यस बेला तपाई ले कहिल्यै उसलाई आफु डिसचार्ज भएको नभन्नुस किनकी यस्तो कुरा गर्दा पुरुषलाई ईगो फिल हुन्छ ।
तपाईको पार्टनरले रिलेशन राख्न चाहदा तपाईले सिधै ईग्नोर कहिल्यै नगर्नुस
सेक्सुवल रिलेशन राख्दा कहिल्यै पुराना बिबाद हरुलाई नदोहोराउनुस यस्ले तपाईको यौन जिवनमा खलल ल्याउन सक्दछ ।

