अव चस्माबाटै संसार देख्न सकिने !

सडकमा हिड्दै गर्दा केही युवती गुनगुनाउँदै छन् । उनलाई चिनिएको छैन, तर पनि आफुतिर हेर्दै अनेक हाउभाउ गरिरहेकी छन् । चिनेचिनेजस्तो गरी मुस्कुराउँदै अगाडि बढिरहेकी छन् ।
तर, त्यसो होइन, यो त एउटा चस्माले गरिदिएको कमाल हो । ती युवती आफैंले लगाएको गुगल ग्लास (चस्मा) मै हराएकी छन् । गुगल चस्माको कमाल देखेर मुस्कुराउँदै, गुनगुनाउँदै हिडेकी पनि हुन सक्छिन् ।
हो, बादशाह सर्च इन्जिन गुगलले यस्तै अ
विश्मरणीय चस्मा बजारमा ल्याएको छ । त्यो चस्मा जहाँबाट तपाईं भर्चुअल विश्वमा रमाउन सक्नुहुन्छ ।
अर्थात् इन्टरनेटको त्यो भर्चुअल विश्वलाई तपाईं आफ्नो आँखामा टाँसेर हिड्न सक्नुहुनेछ । बढ्दो प्रविधिको विकासले विश्वलाई नजिक ल्याएको छ ।
सुचना प्रविधिमा अब यस्तो चमत्कार हुँदै छ, जसबाट तपाईंले भर्चुअल विश्वलाई आफ्नो आखाँमै राख्न सक्नुहुनेछ । आजको राजधानीमा समाचार छ ।


,

news and entertainment