पारस पक्राउले राजतन्त्र व्युँताउन लागेकाहरुमा रुवावासी

गाँजा सेवनको अभियोगमा बैंककमा पारस पक्राउ परेपछि राजावादीहरु निराश भएका छन् । फोटोमा
गँजडीजस्तै रुप पारसको देखेपछि उनीहरु खिन्न बनेका हुन् । ‘हामीले राजा–राजा भन्यौं,राजतन्त्र फर्काउन संघर्ष पनि गर्यौ । तर जसका लागि यति गर्यौ,उसैको हालत त्यस्तो रहेछ’राप्रपा नेपालका एक केन्द्रीय सदस्यले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


,

news and entertainment