सेक्स अनुभव छैन रे यी नायिकालाई .......



कार्तिक १५ गते
बास्तवमा प्रेम चाँही के रहेछ ?
यो दुई आत्माको मिलन हो । प्रेम भएन भने त संसार चल्नै सक्तैन नी ।

सेक्स चाँही के हो त?
सेक्स प्राकृतिक चिज हो यो जसलाई पनि आवश्यक पर्दछ ।

तपाईँ आफूलेचाँही अनुभव गर्नु भयो कि छैन ?
छैन छैन (हाँस्दै) । अहिले नै अनुभव गर्ने कुरा पनि भएन नी ।

http://edailynewsnepal.blogspot.com

,

news and entertainment