पाकिस्तानकी सुन्दरी नेतृले मोदीबारे गरिन् कडा टिप्पणी

९ मङ्सिर, काठमाडौं ।
सुन्दरी नेतृको छवि बनाएकी पाकिस्तानकी पूर्व विदेशमन्त्री हिना रब्बानी खारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक छविप्रति पाकिस्तानलाई आशंका रहेको बताएकी छिन् ।
Hina-Rabbani-Khar
सार्कको १८ औं सम्मेलन काठमाडौंमा शुरु हुने पूर्वसन्ध्यामा भारतीय सञ्चार माध्यम इण्डिया टुडेले काठमाडौमा गरेको ग्लोबल राउण्ड टेबल समिटमा बोल्दै हिना रब्बानी खारले मोदीको धार्मिक छविले भारतको धार्म निरपेक्षताको सिद्दान्तमाथि नै आशंका पैदा गराएको कडा टिप्पणी गरेकी हुन् ।

सार्क र भारतीय प्रधानमन्त्रीको भूमिका लगायतका क्षेत्रीय विषयमा छलफल हुने यो सम्मेलनमा सार्क देशका अति विशिष्ठ ब्यक्तिहरु समेत सहभागी छन् ।
Hina-Rabbani-Khar 1
यो सम्मेलनमा अफगानिस्तानका राष्ट्रपति राष्ट्रपति अशरफ घानी र पाकिस्तानकी पूर्व विदेश मन्त्री हिना रब्बानी खार पनि सहभागी छन् ।
nepaliheadlines.com

,

news and entertainment