विहानीको यौन सम्बन्धले दिनभर स्फूर्त
एजेन्सी,भर्खरैको एक अध्ययनले खुलासा गरेको छ कि यदि तपाई दिनभर स्वस्थ, स्फूर्त रहन चाहनुहुन्छ भने
यौन स्वास्थ्य शिक्षक तथा चर्चित किताब बिकज इट फिल गुडु का लेखक डेब्बी हर्बेनिकका अनुसार विहानको यौन सम्बन्धले रोग प्रतिरक्षा प्रणालीमा बृद्धि गर्दछ, जसबाट तपाई दिनभरी नै तन्दरुस्त तथा स्फूर्त अनुभव गर्नसक्नुहुन्छ ।
हर्बेनिकका अनुसार यौन संबन्ध गर्ने अवस्थामा केही त्यस्तो रसायन पैदा हुन्छ, जसले शरीरमा एस्ट्रोजनको स्तरलाई बढाउँछ, जसले तपाईको छाला तथा कपाललाई स्वस्थ तथा बलियो बनाउँछ । हर्बेनिक भन्छन् ( यौन सम्बन्धले इम्यूनोग्लोबुलिन ए ९आईजी ए० को स्तरलाई बढाउँछ, जसले रोगसँग लड्न मद्दत गर्दछ ।
