नयाँ वर्षमा नाङ्गिङन् नरगिस (फोटो फिचर)

एजेन्सी ।


बलिउड अभिनेत्री नरगिस फाकरीले नयाँ वर्ष सन् २०१५ का लागि हट फोटो शुट गराएकी छिन् । उनले आफ्ना फ्यानहरुलाई नयाँ वर्षमा हट फोटो शुटको उपहार दिएकी हुन् ।


नरगिस फाकरी फिल्म फेयर म्यागजिनका लागि नाङ्गिएकी हुन् ।



रकस्टारबा चर्चित बनेकी नरगिस यी तस्विरमा पनि निक्कै हट देखिएकी छिन् । यस अघि पनि उनका विभिन्न म्यागजिनमा अर्धनग्न कभर आइसकेका छन् ।



यस पटक उनले कालो बिकनीमा निक्कै हट पोज दिएकी छिन् ।

,

news and entertainment