९ करोडको अफर आउदा पनि टाईम दिन नसक्ने नायिका
एजेन्सी, ९ करोडको अफर आउदा पनि टाईम दिन नसक्ने नायिका हुन् वलिउडकी चर्चित नायिका प्रियंका चोपडा । बलिउडका चल्तीका कलाकारका लागि आम्दानीका श्रोत धेरै छन् । कोही चलचित्र खेलेर पैसा कमाउँछन् त कोही विज्ञापनबाट नै
प्रियंका यतिबेला आफ्नै होम प्रोडक्शनमा नयाँ चलचित्रको निर्माणको तयारीमा छिन् । मधुर भण्डारकरले निर्देशन गर्न लागेको चलचित्रलाई समेत उनले समय दिन भ्याएकी छैनन् । यसैले, उनले बिहेका नाचेको ९ करोडको अफरलाई छोडेकी हुन् । उनले समय दिन नसकेपछी कसलाई निम्तो गर्ने हो खुलाईएको छैन ।
