यसरी हुन्छन पुरुषहरु सेक्सको बिषयमा कमजोर

जापानमा गरिएको एक ताजा अध्ययनमा कठिन् र धेरै काम गर्ने पुरुष सेक्सको विषयमा कमजोर हुने निष्कर्ष निकालिएको छ ।
धेरै दिमागी,दबाबमा काम गर्ने पुरुषमा रातको समयमा इनर्जीको अभाव,डिप्रेसन हुने अध्ययनमा जनाइएको छ।

युनिभर्सिटी अफ ओशाकाका वैज्ञानिकहरुले १८३ जना ३४ देखी ६७ वर्ष उमेरमा व्यक्तिमाहरुमा गरेको अध्ययनमा यो नतिजा प्राप्त भएको हो।

अध्ययनमा उच्च दवाबमा काम गर्ने पुरुषको यौन इच्छामा नै व्यापक गिरावट देखिएको थियो । यो खोज युरोपियन साइन्स जनरलमा पनि प्रकाशित गरिएको छ ।
यस्तो नतिजा पछि विषेशज्ञहरुले परुषहुरुलाई चर्को दबाबमा काम नगर्न चेतावनी दिएका छन् 

,

news and entertainment