सेक्ससँग अभिनय साट्न अफर आउँछ–नैनाश्री
र्तमान सेलिब्रेटीहरुको समय हो । रेडियो, टेलिभिजन, पत्रपत्रिका हरेकमा विभिन्न क्षेत्रका सेलिब्रेटीकै चर्चा हुन्छ । संसारभरिकै युवालाई हुन्छ, पर्दामा आफ्नो प्रतिभा र रूप देखाउने रहर । गायन, अभिनय, मोडलिङ गरेर चर्चा कमाउने चाह । राजधानीमा हरदिनजसो गीत रकर्ड हुन्छन् । थुप्रै फिल्म, म्युजिक भिडियो बनिरहेछन् । रंगमञ्चको एउटा बेग्लै संसार छ । यहाँ पर्दामा देखिएर नाम र दाम कमाउने रहर पालेका युवायुवतीको कमी छैन ।
यसै लहरमा भर्खरै मात्र सामेल हुन आइपुगेकी छिन्, नैनाश्री राना । राम्रो कलाकार बन्ने सपना पालेर धरानबाट काठमाडौं आएकी नैनाश्री क्षेत्रमा लागेको दुई–तीन महिना मात्रै भएको छ । एउटा मात्र म्युजिक भिडियोमा काम गरेकी छिन् । तर, उनले आफ्नो क्षेत्रबारे अनेक प्रकारका कुरा सुन्नुपरिसकेको छु । केही प्रश्नमा उनको जवाफ ।
यसै लहरमा भर्खरै मात्र सामेल हुन आइपुगेकी छिन्, नैनाश्री राना । राम्रो कलाकार बन्ने सपना पालेर धरानबाट काठमाडौं आएकी नैनाश्री क्षेत्रमा लागेको दुई–तीन महिना मात्रै भएको छ । एउटा मात्र म्युजिक भिडियोमा काम गरेकी छिन् । तर, उनले आफ्नो क्षेत्रबारे अनेक प्रकारका कुरा सुन्नुपरिसकेको छु । केही प्रश्नमा उनको जवाफ ।
० कति भयो यस क्षेत्रमा प्रवेश गरेको ?
– त्यही दुई–तीन महिना भयो ।
० कतिवटा म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ?
– ‘आत्मीयता’ एल्बममा समावेश भएको नरेन्द्र प्यासीले गाउनुभएको गीत ‘तिमीबाट टाढा हुँदा…’ को म्युजिक भिडियोमा खेलेकी छु ।
० तपाईं कतै जाँदा सबैभन्दा मनपर्ने पहिरन कुन हुन्छ ?
– वान पिस र साडी ।
० तपाईंलाई सबैभन्दा सेक्सी लाग्ने आफ्नै अंग ?
– सबैले भन्नुहुन्छ, मेरो ब्रेस्ट् राम्रो छ भनेर । मलाई पनि मेरो बे्रस्ट् नै राम्रो लाग्छ ।
० एउटा म्युजिक भिडियो खेल्दा त्यस म्युजिक भिडियोका निर्माता, निर्देशकले एउटा मोडलसँग के अपेक्षा गरेका हुन्छन् ?
– कतिले अभिनय राम्रो गरे हुन्थ्यो भन्ने सोच्छन् भने, कतिले अभिनयलाई सेक्समा तुलना गर्ने गर्छन् ।
० तपाईंलाई कसैले म म्युजिक भिडियो वा फिल्ममा खेलाइदिन्छु, मसँग सेक्स गर्नुपर्छ भनेर प्रस्ताव राखे कि ?
– धेरैले राखे । नाम चाहिँ भन्न चाहन्नँ । तर, म अभिनय सेक्समा साट्ने केटी होइन ।
० सेक्स के हो त ?
– एउटा मान्छेलाई अति नै आवश्यक पर्ने चिज हो ।
० तपाईंले कुनै पनि ब्लुफिल्म हेर्नुभएको छ ?
– हेरेको छु । धेरै पहिला एकजना साथीले देखाएको थियो ।
० अहिले पनि हेर्ने गर्नुहुन्छ ?
– हेर्दिनँ ।
० तपाईंलाई कसैले म यतिसम्म पैसा दिन्छु, मसँग सेक्स गर्नुपर्छ भनेर सेक्सको प्रस्ताव राखे भने ?
– म अस्वीकार गर्छु । मैले पैसाका लागि सेक्स गर्दिनँ । सेक्स त मन मिल्ने मान्छेसँग मात्र गर्छन् ।
० नेपाली कुनै सेलिब्रेटीले सेक्सको प्रस्ताव राखे ?
– मैले भनी हालेँ नि, म मन मिल्ने मान्छेसँग मात्र सेक्स गर्छु ।
० नेपाली नायकमध्ये सेक्सी लाग्ने नायक ?
– जीवन लुइटेल ।
