३४ पुगिन अमृता अरोरा




बलिउड नायिका अमृता अरोरा सन् १९८१ डिसेम्बर ३१ मा जन्मेकी थिइन्। अब ३४ बर्षमा टेकेकी यि नायिकाले स्वामी विवेकानंद हाई स्कूलबाट पढाइ गरेर फरदीन खानसंग 'कितने दूर कितने पास' फिल्म खेलेर बलिउडमा प्रवेश गरेकी थिइन।

'आवारा पागल दिवाना', 'हे बेबी', 'गोलमाल रिटर्न्‍स', 'कमबख्त इश्क', 'गर्लफ्रेंड', 'मुझसे शादी करोगी', 'रक्त', 'फाइट क्लब' लगाएतका फिल्म खेलिसकेकी छिन अमृताले। आफ्नो ग्लामरस स्टाइलको लागि पनि परिचित अमृताको विवाह व्यवसायी शकील लद्दाकसंग भएको थियो।

५ फिट ४ इन्च उचाइ की यि ग्लामरस नायिका हेरौ केहि तस्बिरहरु।





,

news and entertainment