सन्नी लियोनबारे यस्तो खुलासा
सन्नी लियोनबारे यस्तो खुलासा
एजेन्सी ।
बलिउड आइटम गर्ल राखी सावन्तले पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनबारे नयाँ खुलासा गरेकी छिन् । सन्नी लियोनका कारण आफूलाई धर्म संकट आइलागेको र आफूलाई पनि अंग पर्दर्शन गर्नु परेको खुलासा गरेकी हुन् ।
राखीले यसै साता रिलिज भएको मुम्बइ क्यान डान्स साला को विषयमा कुरा गर्दै सन्नीका कारण आफूलाई पनि एक्सपोज अर्थात अंग प्रदर्शन गर्नु परेको बताएकी हुन् ।
सन्नी लियोनको बलिउड प्रवेशले आफूहरुलाई धर्म संकट आइलागेको उनले बताइन् ।
