नयाँ वर्षमा सन्नीको यस्तो उपहार


सन्नी लियोनले बलिउडमा धुम मचाइरहेकी छिन् । टिभीमा आउने विज्ञापन देखि फिल्म र आइटम नम्बर सम्म सन्नीकै चर्चा छ ।
sunny in 2015 year 1
सन्नीले नयाँ वर्षमा आफ्ना फ्यानहरुलाई हट फोटो शुटको कोशेली दिएकी छिन् । अहिले बेइमान नामक चलचित्रमा ब्यस्त रहेकी उनले उक्त चलचित्रका हट तस्विर सार्वजनिक गरेकी छिन् । नयाँ वर्षको शुभकामना सहित सन्नीले प्रकाशित गरेका तस्विर यस्ता छन्ः

sunny in 2015 year 2

news and entertainment