अब मोटरसाइकल नेपालमै बन्ने भो
काठमाडाैं, १८ पुस ।
मध्यमवर्गले सबैभन्दा बढी प्रयोग गर्ने निजी सवारी साधन मोटरसाइकलको बिक्री बर्सेनि बढेसँगै बजाज मोटरसाइकल अब नेपालमै उत्पादन हुने भएको छ। करिब १५ वर्षदेखि नेपालमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेताको रूपमा रहेको हंशराज हुलासचन्द्र गोल्छा समूहले देशमै उत्पादन गर्न लागेको हो।

गोल्छा समूहले वार्षिक १८ हजार मोटरसाइकल उत्पादन गर्ने गरी उद्योग विभागमा गत असोज ८ गते हुलास अटोक्राफ्ट प्रालि दर्ता गरेको छ। कान्तिपुरमा खबर छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस