थाइल्यान्डमा खाइन्छ यस्तो लाश, तपाइ पनि कतै पर्नुहोला नि ?




 एजेन्सी । यो फोटो देखेर तपाइलाइ घिन लाग्न सक्छ । यस्तो लाश पनि कही खाइन्छ भन्ने लाग्न सक्छ । तर यो लाश होइन, ब्रेडबाट बनेको कलाकृति हो । जसलाइ तपाइ सहजै खान सक्नुहुन्छ ।



थाइल्यान्डका फाइन अार्टका विद्यार्थी किटीवाक युनारोमले यी कृति बनाएका हुन् । उनका बुवा बेकरी व्यवसायी हुन् । परम्परागतभन्दा फरक तरिकाले उनले ब्रेड बनाएकाे बतााए । यसमा उनले ब्रेडसँगै अाँटा, किसमिस, काजु र चकलेटसमेत मिसाएका छन् ।

बडी बेकरी नााम दिइएको ब्रेड थाइल्यान्ड अाउने पर्यटकले अधिक मनपराएको बताइएको छ

news and entertainment