३४२ किलोका पति पत्नि (फोटो फिचर)



एजेन्सी ।


बेलायतको प्लयामाउथका एक जोडीले संसारकै सबै भन्दा मोटा जोडीकोरुपमा विवाह गरेका छन् । यी जोडी मध्ये पत्निको तौल १४६ छ भने पतिको तौल १९६ किलो छ ।


पति स्टीव बियर ४३ वर्षका छन् भने पत्नि मिशेलको उमेर ३६ । यी सबै भन्दा बढी तौल भएका जोडीलाई बेलायत सरकारले २०००० पाउण्ड पैसा दिन्छ । यही सहयोगबाट नै यिनीहरुको घर चलेको छ ।







मोटो पनकै कारण यो जोडी काम गर्न भने असमर्थ छ । यिनीहरु कुनै काम गर्न सक्दैनन् ।



यिनीहरुले विवाह पनि सरकारको सहयोगबाट नै गरेका हुन् ।

,

news and entertainment